०८ असार २०८३, सोमबार

आज नेकपा बहुमत निकट विद्यार्थी संगठनको शैक्षिक हड्ताल

साउन २, २०८२
काठमाडौं
आज नेकपा बहुमत निकट विद्यार्थी संगठनको शैक्षिक हड्ताल

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आज देशव्यापी आम शैक्षिक हड्ताल घोषणा गरेको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (त्रान्तिकारी)ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्नेलगायत मागसहित एक दिन आम शैक्षिक हड्ताल घोषणा गरेको हो ।

हड्तालका कारण आज केही विद्यालय र कलेज खुलेका छैनन् ।

काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा विद्यालयहरू बन्द छन् ।

salt training

कमेन्ट गर्नुहोस्