२२ असार २०८३, सोमबार

नुवाकोटका दुबै क्षेत्रमा वामपन्थी हावी, महत र केसी दुवै कमजोर

मंसिर २३, २०७४
नुवाकोटका दुबै क्षेत्रमा वामपन्थी हावी, महत र केसी दुवै कमजोर

नुवाकोट २३ मंसिर– नेपाली कांग्रेसको गढ मानिएको नुवाकोटका दुवै क्षेत्रमा वामपन्थी गठबन्धनले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका डा रामशरण महत र अर्जुन नंसिह केसी दुवै पराजित भएका छन् । शनिवार दिउसो सम्मको मतगणना अपडेट यस्तो छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ 
१ हितबहादुर तामाङ माके १८०२१
२ डा. रामशरण महत नेका १४२४०
प्रदेश क 
राधिका तामाङ माके १०५५२
महेन्द्र थिङ नेका ७६५४
प्रदेश ख 
बद्री मैनाली एमाले १२६४१
रमेश महत नेका ६४१२

प्रतिनिधिसभा क्षेत्र नं. २ 

१, नारायणप्रसाद खतिवडा एमाले २३०९९
२, अर्जुनरसिंह केसी नेका १६३३२
प्रदेश क 
केशव पाण्डे एमाले १२५७४
जगदिश्वरनरसिंह केसी नेका ७८२४
प्रदेश ख 
हिरानाथ खतिवडा माके ९८०८
जगतबहादुर तामाङ ८६३१
 

salt training

कमेन्ट गर्नुहोस्