०४ साउन २०८३, सोमबार

एमालेको पोलिटब्युरो बैठक शुरू

साउन २, २०८२
काठमाडौं
एमालेको पोलिटब्युरो बैठक शुरू

नेकपा एमालेको पोलिटब्युरो बैठक शुरू भएको छ । बिहीबारबाट शुरू भएको बैठक पार्टी कार्यालय च्यासलमा आज पनि बसेको हो ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ ।

मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

बैठकमा धारणा राख्ने प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य छ ।

salt training

कमेन्ट गर्नुहोस्