०१ असार २०८३, सोमबार

पाल्पामा बलात्कार आरोपमा १ जना पक्राउ​

साउन ३, २०८२
पाल्पा
पाल्पामा बलात्कार आरोपमा १ जना पक्राउ​

पाल्पामा २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका- ७ बस्ने ५२ वर्षीय खुमबहादुर क्षेत्री छन् । उनलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

खुमबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्