०३ असार २०८३, बुधबार

झापामा सिटौला झण्डै ९ हजार भोटले पछाडि, कसको मत कति ?

मंसिर २३, २०७४
झापामा सिटौला झण्डै ९ हजार भोटले पछाडि, कसको मत कति ?

झापा २३ मंसिर– नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला झापा क्षेत्र नम्बर ३ मा प्रतिद्वन्दी भन्दा झण्डै ९ हजार भोटले पछि परेका छन् ।

वामपन्थी गठबन्धनको समर्थन रहेका राप्रपाका राजेन्द्र लिङ्देनले २१ हजार ८६६ मत पाउँदा कांग्रेसका कृष्णप्रसाद सिटौलाले १३ हजार ३३ मत पाएका छन् ।

२०६४ सालको चुनावमा सिटौला माओवादीका पूर्णसिंह राजवंशीसँग पराजीत गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्