१४ असार २०८३, आइतबार

अहिलेसम्म नेपाली कांग्रेसले जितेको पाँच ठाउँ

मंसिर २३, २०७४
अहिलेसम्म नेपाली कांग्रेसले जितेको पाँच ठाउँ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । यसअघिको चुनावको पहिलो दल नेपाली कांग्रेस भने यसपटक तेस्रो स्थानमा पुगेको छ । 

नेपाली कांग्रेसले पछिल्लो मतगणना अपडेट अनुसार पाँच वटा निर्वाचन क्षेत्रमा मा जितेको छ ।  

कांग्रेसले जितेका ५ सिट 


१ काठमाडौं १- प्रकाशमान सिंह(१०९३७
२ काठमाडौं ४ -गगन थापा(२१५५८
३ रसुवा(मोहन आचार्य-१४४५३
४ काठमाडौं १०-राजन केसी २४१९०
५ मोरङ २-मिनेन्द्र रिजाल ३५८१९
 

salt training

कमेन्ट गर्नुहोस्