१२ असार २०८३, शुक्रबार

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

साउन ४, २०८२
काठमाडौं
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

मिथिला बिहारी नगरपालिका-६ सिर्सिया बस्ने २८ वर्षीया रञ्जितादेवी यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्