०८ असार २०८३, सोमबार

काठमाडौं ७ मा मानन्धरकाे जीत, घोषणा हुन बाँकी

मंसिर २३, २०७४
काठमाडौं ७ मा मानन्धरकाे जीत, घोषणा हुन बाँकी

काठमाडौं, २३ मंसिर - काठमाडौं क्षेत्र नम्बर पाँचमा वाम गठबन्धनका उम्मेदवार रामवीर मानन्धर जीत नजिक पुगेका छन् ।

उनले अहिले राप्रपाका उम्मेदवारलाई पछि पारिरहेका छन् ।

हालसम्म मानन्धरले १५ हजार ६ सय मत ल्याएका छन् । राप्रपाले अहिलेसम्म ८९ सय मत ल्याएको छ ।

अब गन्न बाँकी मत ५ हजार रहेकोले मानन्धरको जीत घोषणा हुन मात्रै बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्