२५ जेठ २०८३, सोमबार

भोजपुरमा माओवादी कांग्रेसभन्दा धेरै अगाडि

मंसिर २३, २०७४
भोजपुरमा माओवादी कांग्रेसभन्दा धेरै अगाडि

काठमाडौं, २३ मंसिर — भोजपुरमा नेकपा माओवादी केन्द्रले प्रतिद्वन्द्वी कांग्रेससँग फराकिलो मतान्तरले अग्रता लिएको छ । 

माओवादीले २७ हजार ८ सय ४५ मत ल्याएको छ भने कांग्रेसको १६ हजार ७ सय ५६ मत छ । 

माओवादी ११ हजारभन्दा बढी मतले अघि छ । 
 

salt training

कमेन्ट गर्नुहोस्