३० असार २०८३, मंगलबार

बारामा नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

साउन ६, २०८२
काठमाडौं
बारामा नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

नेपाली सेनाले बारामा शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।

पचरौता नगरपालिका-७, सखुवास्थित राम मन्दिरको मठमा बोरामा बेरिएको अवस्थामा फेला उक्त वस्तु सेनाले निष्क्रिय पारेको हो ।

null

मंगलबार नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त वस्तु सुरक्षित साथ निष्क्रिय पारेको जंगी अड्डाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्