२८ जेठ २०८३, बिहीबार

माओवादी नेता कृष्णबहादुर महरा विजयी

मंसिर २३, २०७४
माओवादी नेता कृष्णबहादुर महरा विजयी

दाङ, २३ मंसिर– दाङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका प्रभावशाली नेता तथा बहालवाला उपप्रधानमन्त्री कृष्णबहादुर महरा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद राजु खनाललाई १३ हजार ९ सय ५९ मतले पछि पार्दै नेता महरा बिजयी भएका हुन् । महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राजु खनालले २६ हजार ३६ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्