२८ असार २०८३, आइतबार

हायु परिवारका सबै सदस्य पोखरामा फेला

साउन १२, २०८२
काठमाडौं
हायु परिवारका सबै सदस्य पोखरामा फेला

 सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका भनिएका हायु परिवारका सबै सदस्य सोमबार पोखरामा भेटिएका छन्। कास्की प्रहरीले पोखराको गगनगौंडास्थित एक घरमा उनीहरु फेला परेको जनाएको छ । 

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाले बयानका क्रममा उनीहरुले आफूहरू मजदुरी गर्न  पोखरा आएको बताएको जानकारी दिए । 
 उनीहरू सिन्धुलीबाट गाडीमा पोखरा आएको खुलेको पनि प्रहरीले जनाएको छ । पोखरा आएपछि उनीहरु एक दिन होटलमा बसेको र त्यसपछि स्थानीयको घरमा पुगेको बताइएको छ । 

उनीहरु सबै उर्मिला हायुका परिवारका सदस्य हुन् । शुक्रबारदेखि उनीहरु सम्पर्कविहीन भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्