२८ जेठ २०८३, बिहीबार

बाढीले डुबानमा उत्तरगया धाम

साउन १४, २०८२
काठमाडौं
बाढीले डुबानमा उत्तरगया धाम

 त्रिशूली नदीमा बुधबार बिहानदेखि आएको बाढीका कारण डुबानमा परेको रसुवा–नुवाकोटको सङ्गमस्थल उत्तरगया धाम क्षेत्र । बाढीको जोखिम उच्च भएसगैँ त्रिशूली नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्