
झापा क्षत्रे नम्बर एक मा वाम गठवन्धन विजयी भएको छ ।
वाम गठवन्धनका उम्मेदवार राम कार्की विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा पराजित भएका हुन् । तर औपचारिक रुपमा भने घोषणा भएको छैन ।
पराजितभएसँगै शर्माले वाम उम्मेदवार कार्कीलाई बधाई दिएका छन् ।