327 shares
काठमाडौं, २४ मंसिर – नेपाली कांग्रेसले देशभरबाट चुनाव हारेपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका जोक तथा ट्रोलहरू शुरु भएका छन् ।
वाम गठबन्धनले चुनाव जित्दै गर्दा बनेका विभिन्न जोकहरुलाई हामीले संकलन गरेका छौं । हेरौं !