२४ असार २०८३, बुधबार

मुख्यमन्त्री शाहले पाए विश्वासको मत

साउन १५, २०८२
काठमाडौं
मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिएका हुन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनले विश्वासको मत लिएका हुन् । 

प्रदेश सभामा हाल ५३ जना सासंद रहेका छन्। सरकार गठनका लागि २७ मत आवश्यक पर्नेमा शाहले ३० मत प्राप्त गरे। 

salt training

कमेन्ट गर्नुहोस्