०२ असार २०८३, मंगलबार

यी हुन् अहिलेसम्म विजयी एमाले उम्मेदवार

मंसिर २४, २०७४
यी हुन् अहिलेसम्म विजयी एमाले उम्मेदवार

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनामा वाम गठवन्धनले अग्रता कायम गरेको छ । वाम गठवन्धनको मुख्य दल एमालेले ५३ प्रतिनिधिसभामा जित हात पारेको छ ।

एमालेले जितेका प्रतिनिधिसभा र उम्मेदवारहरु यी हुन् ।

माधवकुमार नेपाल

काठमाडौं क्षेत्र नं. २

कृष्ण रार्इ

काठमाडौं क्षेत्र नं. ३

र्इश्वर पोखरेल

काठमाडौं क्षेत्र नं. ५

रामवीर मानन्धर

काठमाडौं क्षेत्र नं. ७

काठमाडौं क्षेत्र नं. ८

कृष्णगोपाल श्रेष्ठ

काठमाडौं क्षेत्र नं. ९

महेश बस्नेत

भक्तपुर क्षेत्र नं. २

नवराज सिलवाल

ललितपुर क्षेत्र नं. १

कृष्णलाल महर्जन

ललितपुर क्षेत्र नं. २

नारदमुनी राना थारू

कैलाली क्षेत्र नं. ५

दलबहादुर रानामगर

पाल्पा क्षेत्र नं. १

हिराचन्द्र केसी

दाङ क्षेत्र नं. ३

केदार सिग्देल

तनहूँ क्षेत्र नं. २

नारायणप्रसाद खतिवडा

नुवाकोट क्षेत्र नं. २

राजबहादुर बुढा

दैलेख क्षेत्र नं. २

रविन्द्रराज शर्मा

दैलेख क्षेत्र नं. १

ध्रुव शाही

सुर्खेत क्षेत्र नं. १

गणेश पहाडी

सिन्धुली क्षेत्र नं. १

सोमप्रसाद पाण्डे

पाल्पा क्षेत्र नं. २

गोकर्ण विष्ट

गुल्मी क्षेत्र नं. २

प्रदीप ज्ञवाली

गुल्मी क्षेत्र नं. १

सुवासचन्द्र नेम्वाङ

इलाम क्षेत्र नं. २

झलनाथ खनाल

इलाम क्षेत्र नं. १

घनश्याम भुसाल

रूपन्देही क्षेत्र नं. ३

विष्णु पाैडेल

रूपन्देही क्षेत्र नं. २

लालप्रसाद सावाँ लिम्वू

झापाक्षेत्र नं. ४

कृष्ण दाहाल

मकवानपुर क्षेत्र नं. १

खगराज अधिकारी

कास्की क्षेत्र नं. १

विरोध खतिवडा

मकवानपुर क्षेत्र नं. २

बिशाल भट्टरार्इ

खोटाङ क्षेत्र नं. १

दामोदर भण्डारी

बैतडी क्षेत्र नं. १

जगत विश्वकर्मा

कास्की क्षेत्र नं. ३

राजेन्द्र रार्इ

धनकुटा क्षेत्र नं. १

रविन्द्र अधिकारी

कास्की क्षेत्र नं. २

पार्वत गुरूङ

दोलखा क्षेत्र . १

बसन्तकुमार नेम्वाङ

पाँचथर क्षेत्र नं. १

खेम लोहनी

धादिङ क्षेत्र नं. २

घनश्याम खतिवडा

मोरङ क्षेत्र नं. १

शेरबहादुर तामाङ

सिन्धुपाल्चोक क्षेत्र नं. २

यज्ञराज सुनुवार

अोखलढुंगा क्षेत्र नं. १

लालबाबु पण्डित

मोरङ क्षेत्र नं. ६

भूमि त्रिपाठी

धादिङ क्षेत्र नं. १

भानुभक्त ढकाल

मोरङ क्षेत्र नं. ३

डा. सूर्य पाठक

बाग्लुङ क्षेत्र नं. १

योगेश भट्टरार्इ

ताप्लेजुङ क्षेत्र नं. १

गणेश ठगुन्ना

दार्चुला क्षेत्र नं. १

धनबहादुर बुढा

डोल्पा क्षेत्र नं. १

लालबहादुर थापा

बाजुरा क्षेत्र नं. १

गोपाल बम

मुगु क्षेत्र नं. १

भुपेन्द्रबहादुर थापा

म्याग्दी क्षेत्र नं. १

भैरवबहादुर सिंह

बझाङ क्षेत्र नं. १

प्रेमप्रसाद तुलाचन

मुस्ताङ क्षेत्र नं. १

पाल्देन छोपाङ गुरूङ

मनाङ क्षेत्र नं. १

salt training

कमेन्ट गर्नुहोस्