
प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी छ । पछिल्लो मतगणनामा वाम गठवन्धनले अग्रता बनाएको छ । यसअघिको निर्वाचनको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस यसपटक निकै पछि परेको छ । उसले १ सय भन्दा बढी सीटको नतिजा सार्वजनिक हुँदा १२ सीटमा जीत निकालेको छ ।
नेपाली कांग्रेसले जितेको सीट
प्रकाशमान सिंह, काठमाडौं १
गगनकुमार थापा, काठमाडौं ४
भीमसेनदास प्रधान काठमाडौं ६
राजनकुमार केसी, काठमाडौं १०
शेरबहादुर देउवा, डडेल्धुरा १
अभिशेकप्रताप साह, कपिलवस्तु ३
देवप्रकास तिमल्सिना, रौतहट ४
प्रमोदकुमार यादव, रुपन्देही ४
भरतकुमार साह, रुपन्देही ५
मोहमद अफ्ताव आलम, रौतहट २
मिनेन्द्र रिजाल, मोरङ २
मोहन आचार्य, रसुवा
संघीय फोरमले जितेको सीट
रामसहाय प्रसाद यादव, बारा २
डा सूर्यनारायण यादव, सप्तरी १
इस्तियाक राई, बाँके २
उपेन्द्र यादव, सप्तरी २