२१ असार २०८३, आइतबार

कटुवा पेस्तोलसहित १ जना पक्राउ

साउन १९, २०८२
पर्सा
कटुवा पेस्तोलसहित १ जना पक्राउ

पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।​ 

वीरगन्ज महानगरपालिका- १६ इनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेब खाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी इनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्