
काठमाडौं, २४ मंसिर - चितवनको क्षेत्र नम्बर तीनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २४ हजार २ सय २२ मत ल्याएका छन् । उनले राप्रपाका विक्रम पाण्डेलाई ५६ सय ८५ मतले लिड गरेका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेले जम्मा १८ हजार ५ सय ३७ मत पाएका छन् ।