२६ जेठ २०८३, मंगलबार

७ किलो ८ सय ग्राम सेतो हेरोइनसहित २ जना पक्राउ

साउन २०, २०८२
काठमाडौं
७ किलो ८ सय ग्राम सेतो हेरोइनसहित २ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो ८ सय ग्राम खैरो हेरोइनसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको जानुनपुरका फिरोज अहमद र इरोद तमिलनाडुका मउलेसवरन नानजुन्डामूर्ती कुरानल भेल छन् ।

लाओसबाट बैंकक हुँदै काठमाडौं उत्रिएका अहमदबाट चार किलो र सोही रुट हुँदै आएका भेलबाट तीन किलो ८ सय ग्राम सेतो हेरोइन बरामद भएको लागऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले दिए ।

उनका अनुसार कफीको पार्सल भित्र हेरोइन लुकाएर ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्