२९ जेठ २०८३, शुक्रबार

उत्तरकाशीको बाढी–पहिरो : कुशे गाउँपालिकाका करिब १३ जना सम्पर्कविहीन

साउन २२, २०८२
काठमाडौं
उत्तरकाशीको बाढी–पहिरो : कुशे गाउँपालिकाका करिब १३ जना सम्पर्कविहीन

भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्षिल क्षेत्रमा गएको भीषण बाढी र पहिरोपछि जाजरकोटको कुशे गाउँपालिकाका करिब १३ जना  स्थानीय सम्पर्कविहीन भएका छन्।

थप व्यक्तिहरू समेत सम्पर्कविहीन रहेको खबर सामाजिक सञ्जालमार्फत प्राप्त भएको भन्दै कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा हराएकाहरूको यथाशीघ्र खोजी र उद्धार कार्यका लागि संघीय तथा प्रदेश सरकारमार्फत परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न विशेष अनुरोध गरिएको छ।

null


 

salt training

कमेन्ट गर्नुहोस्