१० साउन २०८३, आइतबार

अग्रता फराकिलो पार्दै प्रचण्ड, कति ल्याए मत ?

मंसिर २५, २०७४
अग्रता फराकिलो पार्दै प्रचण्ड, कति ल्याए मत ?

चितवन, २५ मंसिर -  माओवादी केन्द्रका अध्यक्ष  तथा  चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले आफ्नो अग्रता फराकिलो पारेका छन् ।  आइतबार राती अबेर प्राप्त  मतगणनाअनुसार प्रचण्डले २६८७५ मत प्राप्त गर्दा  राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले  २०६६५ मत प्राप्त गरेका छन्  । 

salt training

कमेन्ट गर्नुहोस्