२४ असार २०८३, बुधबार

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको भीड [तस्बिरहरू]

साउन २६, २०८२
काठमाडौं
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको भीड [तस्बिरहरू]

 साउन महिना भगवान् शिवको आराधनाको विशेष महिना मानिन्छ। विशेषगरी सोमबारको दिन शिवजीको बारका रूपमा पूजाआजा गर्ने चलन छ।

आज साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु र श्रद्धालुको ठुलो भीड लागेको छ। भक्तजनहरू पूजाआजा तथा दर्शनका लागि लामो लाइनमा उभिएका छन्।

nullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्