२४ जेठ २०८३, आइतबार

धरहराजस्तै ठाडो फुल्ने दुर्लभ केञ्जो फूल

साउन २६, २०८२
ताप्लेजुङ
धरहराजस्तै ठाडो फुल्ने दुर्लभ केञ्जो फूल

समुद्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा धरहराजस्तै ठाडो फुल्ने दुर्लभ केञ्जो फूल (पदमचाल) । यो एक प्रकारको जडिबुडी पनि हो । तस्वीर : दिलकुमार लिम्बू/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्