1 shares
समुद्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा धरहरा जस्तै ठाडो फुल्ने दुर्लभ केञ्जो फूल ९पदमचाल० । यो एक प्रकारको जडिबुटी पनि हो । तस्वीर : दिलकुमार लिम्बू/रासस