२९ जेठ २०८३, शुक्रबार

घुस दिएर लाइसेन्स लिनेको बिचल्ली

साउन २७, २०८२
काठमाडौं
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । 

मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्