
समुद्री सतहबाट तीन हजार ११४ मिटरदेखि चार हजार २१६ मिटरसम्म उचाइमा अवस्थित बडिमालिका क्षेत्र । यो कर्णाली प्रदेशको कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको बीच भागमा पर्दछ । चारैतिर हरियो बर्को ओढेजस्तो देखिने बडिमालिका क्षेत्र अवलोकन गर्न हजारौं पर्यटक आउने गर्छन् । तस्वीर : भूमिराज पिठातोली/रासस