०८ असार २०८३, सोमबार

५ मतले हारेपछि प्रदीपको आयो आक्रोशपूर्ण धारणा !

मंसिर २५, २०७४
५ मतले हारेपछि प्रदीपको आयो आक्रोशपूर्ण धारणा !

काठमाडौं –तनुहँ क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा ‘क’ का उम्मेदवार प्रदीप पौडेलले अन्यायपुर्ण, धाँधली र फर्जी मतलाइ स्वीकार गर्न नसक्ने बताएका छन् । 
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आक्रोशपूर्ण धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘म अनवरत लोकतन्त्रका लागि सर्घष गरेको ब्यक्ति हुँ । पहिलो भोट ल्याउने प्रतिनिधि बन्ने लोकतान्त्रिक पद्दतिको लागि सर्घष गरेको पार्टीको कार्यकर्ताको नाताले स्वाभाबिक परिणामलाई सहर्ष स्वीकार गरिन्छ तर अन्यायपुर्ण, धाँधली र फर्जी मतलाइ स्वीकार गर्न सकिन्न । ’
उनले जनमत बिपरितको परिणामलाई जबरजस्ती स्वीकार गर भन्नू अलोकतान्त्रिक मान्यता भएको समते दाबी गरेका छन् । 
 उनले प्रष्ट ४२ फर्जी मत देखिँदा पनि त्यसलाई बेवास्ता गरि जबरजस्ती निर्वाचन परिणाम भनी घोषणा गर्नु अत्यन्त निरकृष्ट र अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् । 
उनी माओवादीकी आशा कोइरालासँग ५ मतले पराजित भएका थिए   । 
उनको धारणा यस्तो छः

salt training

कमेन्ट गर्नुहोस्