३० जेठ २०८३, शनिबार

६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

साउन २९, २०८२
काठमाडौं
६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

रोल्पामा ६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोकालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

रोकाले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्