२७ असार २०८३, शनिबार

सरकारी जागिर छाड्ने बढ्दै

साउन ३०, २०८२
काठमाडौं
सरकारी जागिर छाड्ने बढ्दै

 लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । 

राज्यले ठुलो लगानी गरेर तालिम प्रदान गरी समक्ष बनाउँदै गए पनि कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिँदा सरकारलाई भने ठुलो आर्थिक भार पर्ने गरेको खबर गोरखपत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्