१५ असार २०८३, सोमबार

मनोहरा किनारको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयले गरे प्रहरीमाथि ढुंगामुढा [तस्वीरहरू]

साउन ३०, २०८२
काठमाडौं
मनोहरा किनारको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयले गरे प्रहरीमाथि ढुंगामुढा [तस्वीरहरू]

मनोहरा किनारको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । 
मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीय आक्रोशित भएका छन् ।

null

शुक्रबार बिहान बस्तीमा डोजर चचेपछि महानगर नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरूले ढुंगामुढा प्रहार गरेका छन्  । उनीहरूले डोजरमा पनि ढुंगामुढा गरेर तोफोड गरेका छन् ।

महानगरको टोली सुकुम्बासी बस्तीमा बनेका नयाँ बनेका घर टहरा हटाउन गएको हो ।

null

null

null

 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्