२० असार २०८३, शनिबार

रिलिज भयो दयाहाङ राई अभिनित चलचित्र ‘मिस्टर झोले’ को ट्रृेलर [भिडियो]

मंसिर २५, २०७४
रिलिज भयो दयाहाङ राई अभिनित चलचित्र ‘मिस्टर झोले’ को ट्रृेलर [भिडियो]

काठमाडौं, २५ मंसिर – अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘मिस्टर झोले’ को ट्रेलर सार्वजनिक भएको छ ।

ग्रामीण भेगको परिवेशलाई उठान गरिएको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुष्कर गुरुङ, वुद्धि तामाङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा ‘कबड्डी’ का निर्देशक रामबाबु गुरुङको कथा, पटकथा र निर्देशन रहेको फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् । ‘झोले’ सँग मिल्दोजुल्दो नाम राखिएपनि यो चलचित्र ‘झोले’ को सीक्वेल भने होइन । चलचित्र पुस २८ बाट देशभर रिलिज हुँदैछ ।


 

salt training

कमेन्ट गर्नुहोस्