5 shares
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण गरिएको गरुडको आकृति । पछिल्लो समय पञ्चकोट धार्मिक पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । तस्वीर : डम्मर बुढामगर/रासस