०६ साउन २०८३, बुधबार

बार्दलीमा मकै

भदौ ९, २०८२
काठमाडौं
बार्दलीमा मकै

देवचुली नगरपालिका–५ हर्कपुरस्थित एक घरको बार्दलीमा राखिएको मकै । कीरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ । तस्वीर : दयाराम आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्