![शिव आराधनासँगै पशुपतिमा टिकटक बनाउनेको भीड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/pashupati_tiktok_8_o2qMLc4RgP.jpg)
हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ ।
तीजमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् |
पशुपतिमा भेला भएका महिलाहरूले शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै फोटो/भिडियो खिच्दै गरेका देखिन्छन् ।
उनीहरूमध्ये धेरैले टिकटक बनाइरहेका छन् ।
हेर्नुहोस् केही तस्वीरहरू :







