०३ असार २०८३, बुधबार

यसकारण सशस्त्र प्रहरीको शान्ति मिसन गुम्ने खतरा

मंसिर २८, २०७४
यसकारण सशस्त्र प्रहरीको शान्ति मिसन गुम्ने खतरा

काठमाडौं,२८ मङ्सिर-  फम्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ ।

युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगिन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन् ।

चार वर्षअघि नै एपीसी खरिद प्रक्रिया अघि बढाए पनि ठेकेदार र सशस्त्रका वरिष्ठ अधिकारीबीच खिचातानी तथा खरिद प्रक्रियामा विवादका कारण रोकिएको खबर अन्नपूर्ण पोस्टमा  छ ।

salt training

कमेन्ट गर्नुहोस्