३२ असार २०८३, बिहीबार

सबै कैदी भागेपछि सुनसान बन्यो कारागार

भदौ २५, २०८२
काठमाडौं
सबै कैदी भागेपछि सुनसान बन्यो कारागार

जेनजीको आन्दोलनको मौका छोपी महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारबाट सबै ५७६ जना कैदीहरू भागेपछि सुनसान देखिएको जलेश्वर कारागार। तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्