१४ असार २०८३, आइतबार
कारागारमा तनाव

जिल्ला कारागार धादिङमा तनाव, भाग्नका लागि कैदीबन्दीले फुटाइसके च्यानल गेट

भदौ २५, २०८२
काठमाडौं
जिल्ला कारागार धादिङमा तनाव, भाग्नका लागि कैदीबन्दीले फुटाइसके च्यानल गेट
तस्वीर: पत्रकार सन्तोषराज श्रेष्ठको फेसबूक लाइभबाट

कैदीबन्दीहरू तोडफोडसहित भाग्न खोजेपछि जिल्ला कारागार धादिङमा तनाव उत्पन्न भएको छ ।

कैदीबन्दी गेट फुटाएर बाहिर निस्किन प्रयास गरिरहेका छन् ।

भवनको च्यानल गेट फुटाइसकेका उनीहरूले​ शिशाका टुक्रा र ढुंगा बाहिर प्रहार गरिरहेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी लगायतले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । 

बाहिरबाट पानीको फोहोरा प्रहार गरेपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । कारागारमा २४३ कैदीबन्दी छन् ।

salt training

कमेन्ट गर्नुहोस्