०७ असार २०८३, आइतबार

डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ

भदौ २५, २०८२
डडेल्धुरा
डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ

डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् ।

आज बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

भागेका बाँकी कैदीबन्दीहरू खोज्ने क्रम जारी रहेको कारागार प्रमुख सन्तोष भट्टले जानकारी दिए ।

यहाँको कारागारमा १२७ जना कैदीबन्दी थिए । 

salt training

कमेन्ट गर्नुहोस्