१० साउन २०८३, आइतबार

प्रधानसेनापतिले भेटे राष्ट्रपति

भदौ २६, २०८२
काठमाडौं
प्रधानसेनापतिले भेटे राष्ट्रपति

 प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । 

सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा आवश्यक ब्रिफिङ गरेको बताइएको छ।  

सुरक्षा स्रोतका अनुसार भेटवार्ताका क्रममा राष्ट्रपतिले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिनका लागि पहलकदमी लिन सेनाप्रमुखलाई आग्रह गरेका छन् । 

शीतल निवास जेनजी आन्दोलनकारीले जलाइदिएपछि हाल राष्ट्रपतिलाई सेनाले सुरक्षित अर्को स्थानमा रहेको छ । उनी बसिरहेकै स्थानमा सेनापति भेट्न पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्