
काठमाडौं, पुस १ – थाइल्याण्डमा जारी एसिसी यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको आजको खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ए को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । यस्तै समूह बी को उपविजेताको रुपमा मलेसिया सेमिफाइनलमा पुगेको थियो |