०१ असार २०८३, सोमबार

आगो निभाउँन प्रयास गर्दै नेपाली सेनाका जवान

पुस ५, २०७४
आगो निभाउँन प्रयास गर्दै नेपाली सेनाका जवान

वीरगन्ज महानगरपालिकाको प्रसौति विर्तास्थित सुपर ग्याँस उद्योग प्रालिमा बुधबार लागेको आगो निभाउँन प्रयास गर्दै नेपाली सेनाका जवान । स्थानिय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सिमावर्ती भारतीय सहर रक्सौलबाट आएका बारुणयन्त्रको सहयोगमा नौं घण्टापछि आगोलाई नियन्त्रणमा लिइएको हो । तस्विर : विजय कुमार महतो

salt training

कमेन्ट गर्नुहोस्