०३ असार २०८३, बुधबार

हनीमूनका लागि विराट र अनुष्का पाकिस्तान गए !

हनीमूनका लागि विराट र अनुष्का पाकिस्तान गए !

विराट कोहली र अनुष्का शर्माको विवाहको तस्वीरहरुपछि उनीहरुको हनिमुनको फोटोहरु सार्वजनिक भए । त्यसमध्येको एउटा तस्वीर सार्वजनिक भएको छ । 

तस्वीर हेर्दा यस्तो लाग्छ की उनीहरु एकदमै चिसो ठाउँमा छन् । पृष्ठभूमीमा सेतो वरफ देखिएको छ । 

दुवैले बाक्लो लुगा लगाएका छन् र टोपी पनि लगाएका छन् । अनुष्काको हात कोहलीको काँधमा छ । 

अनुष्काले आफ्नो इन्टग्राम एकाउन्ट यो तस्वीर पोस्ट गर्दै लेखेकी छिन् वास्तवमै स्वर्गमा छु । 

उनले तस्वीर पोस्ट गर्ने वित्तिकै सामाजिक सञ्जालमा हल्ला भयो । मानिसहरुले प्रश्न गरे आखिर यी दुई हनिमुनको लागि कहाँ गए ?

कतिपयले उनीहरुको तस्वीरमा फोटोशप पनि गर्न भ्याए । 

उनीहरुलको तस्वीरलाई लिएर कसैले भोपाल जक्सन त कसैले मध्यप्रदेश भएको बताए भने केहीले पाकिस्तानमा हनिमुन मनाउन गएको उल्लेख गरे । उनीहरुले फोटोशप गरेर उनीहरुले आफू अनुकुलको स्थानमा लगे । 


 

salt training

कमेन्ट गर्नुहोस्