०८ साउन २०८३, शुक्रबार

नारायणी किनारमा प्रचण्डको 'इभिनिङ वाक'

नारायणी किनारमा प्रचण्डको 'इभिनिङ वाक'

चितवन ७ पुस– काठमाडौंको राजनीतिक दौडधुप छाडेर चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणी किनारमा सन्धाकालिन यात्रामा निस्किएका छन् । 

परिवार सहित नारायणीको तिरमा इभिनिङ वाकमा निस्किएका प्रचण्डले आफ्ना बाल्यकालका दिन सम्झिए ।

'हामी पहिले यहीनेर पौडी खेल्थ्यौं, अलि पर ढुङ्गै ढुङ्गाको खोच थियो' प्रचण्डले आफ्ना पुराना दिन सम्झँदै भने।

मतदातालाई धन्यवाद दिन भरतपुर आएका प्रचण्डले नारायणीको तिरमा डुलेर नदी र आसपासका दृश्यहरु अवलोकन गरे।
 

salt training

कमेन्ट गर्नुहोस्