०९ साउन २०८३, शनिबार

यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

काठमाडौं, ९ पुस– नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज अमेरिकी डलरको एकको खरिद दर रु १०२.१८ रहेको छ । यस्तै बिक्रिदर १०२.७८ रहेको छ । 
यसैगरी युरो एकको खरिद दर १२१.११ रहँदा बिक्रिदर रु १२१.८२ रहेको छ । 


यस्तै कतारी रियाल एकको खरिददर रु २८.०६ रहँदा बिक्रिदर २८.२३ रहेको छ । 
यस्तै मलेसियन रिंगिट १ को रु २५.०५ र बिक्रिदर २५.२० रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्