1 shares
म्याग्दीको बेनी नगरपालिका–३ राखुमा उत्पादन भएको सुन्तला ट्याक्टरमा राखेर बजार पठाउने तयारी गरिँदै । ग्रामीण क्षेत्रमा सडक पुगेपछि सुन्तलालगायत कृषि उपज निकासीमा सहज भएको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस