११ साउन २०८३, सोमबार

देउवाले सिठी फुकेर गरे हात्ती दौडको उद्घाटन

देउवाले सिठी फुकेर गरे हात्ती दौडको उद्घाटन

चितवन ११ पुस– प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको सौराहामा हात्ति दौड प्रतियोगिताको उद्घाटन गरेका छन् ।

पर्यटन प्रबद्र्धनमा टेवा पुराउने उद्देश्यले प्रत्ययक बर्ष हुदै आएको यो प्रतियोगिताको चौधौं संस्करण देउवाले मंगलवार उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा छावा फुटबल प्रतियोगिता, गोरु गाडा दौड, हात्ती सौन्दर्य प्रतियोगिता लगायत हुने छन् । 

salt training

कमेन्ट गर्नुहोस्