१० साउन २०८३, आइतबार

एमालेले चक्रे मिलनलाई गोरखा २ मा उम्मेदवार बनायो

माघ ३, २०८२
काठमाडौं
एमालेले चक्रे मिलनलाई गोरखा २ मा उम्मेदवार बनायो

नेकपा एमालेले चक्रे मिलनलाई गोरखा २ बाट उम्मेदवार बनाएको छ । गुण्डा नाइकेको छवि बनाएका उनलाई शनिबार बसेको सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो । 
गोरखा १ मा भने आरसी लामिछाने उम्मेदवार बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्