१३ असार २०८३, शनिबार

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

बुधबार छापावाल सुन तोलामा ५५ हजार ३०० मा कारोबार भइरहेको छ । 

मंगलबार आज ५५ हजार मा कारोबार भइरहेको सुन आज रु ३०० ले बढेको हो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय बढेर ५५ हजार पुगेको छ । 

हिजो तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो । यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्